Tuesday, March 26, 2019

नया कानुन - मिम मा like react गर्नेलाई १० बर्षको जेल सजाए



आज मिति २०७६/१६/०९ गतेका दिन नेपालका प्रीये fulltime comedian तथा halftime प्रधानमन्त्री, श्री केपियेन्द्र बोली जिउ ले नयाँ  नियमको रचना गर्नु भयेको छ। आफू पनि एक हास्यकलाकार भयेको हुनाले उहाले सबै facebook का बेरोजगार  मिमर्स को मर्क बुझेर अब बाट कसैले कुनै मेमे मा like react गरे उस्लाइ १० बर्ष जेल र १ लाख जरिवाना लाग्नेछ।

कृपया यो खबरलाइ जतिसक्दो share गरेर like reactors लाई सचेत गर्नु होला।

सोर्स- mars को alien 😝

No comments:

Post a Comment

Earn money online easily ( Rs.100 to Rs. 2000 per day)

You can now earn upto Rs. 2000 for free everyday Just you have to follow this easy method 1. click here ( DOWNLOAD IMEPAY APP ) &...